काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो। लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकमार्फत १...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी ओली र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालार्य चुनौति दिँदै फेरि उद्योगको लाइन काट्ने सूचना निकालेका छन् । उनले १५ दिनभित्र प्रमाण ९टीओडी मिटरको डाटा०को आधारमा तत्कालिन समयमा उद्योगहरुले २० घण्टाभन्दा बढी बत्ति प्रयोग गरेको दिनको प्रिमियम महशुल लिन पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्ष रहेको आयोगले द...
काठमाडौं । पटक–पटक बिथोलिएको धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि शुरु भएको छ । अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनालाई मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । बोर्डका अनुसार अन्तर्वार्ता बिहान ८ बजेदेखि अर्थ मन्त्रालय सिंहदरबारमा शुरु हुनेछ । अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अ...