काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले चालु आव २०८१–८२ को पहिलो त्रैमाससम्ममा १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.८० प्रतिशतले धेरै हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ७४ लाख ४४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थाले चालु आवको पह...
काठमाडौं । कात्तिक २३ गते, शुक्रबार, नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्यले अघिल्लो दिन अर्थात कात्तिक २२ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ३० पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ७० पैसा रहेको छ। बिहीबार डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ १६ पैसा र १३४ रुपैयाँ ५६ पैसा थियो। अघिल्लो दिनको तु...
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो । विमानस्थल कार्यालयका अनुसार कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ। हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि र...