काठमाडौं । तिहारको बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। तिहार अघिको अन्तिम कारोबार दिन करिब साढे १४ अंक घटेर बन्द भएको नेप्सेले यस दिन भने झिनो अंक घटेर बन्द भएको हो। मंगलबार नेप्से परिसूचक ०.२१ अंक घटेर २६७७.४० विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ। नेप्सेसँ...
काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड ...
काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले कात्तिक २० गतेका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ कायम भएको छ । यसअघि एक अमेरिकी डलरको बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको थियो । आज एक यूरोको खरिददर १४६.४० रुपैयाँ र बिक्रीदर १४७.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरि...