कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र क्षति मूल्याङ्कनकर्ताको तालिम सञ्चालन हुने
beemaadmin
२०८१ कार्तिक १३, मंगलवार
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कात्तिक २० गतेबाट कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र क्षति मूल्याङ्कनकर्ता सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता र क्षति मूल्याङ्कनकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संस्थाका लागि कम्पनीले विभिन्न पाँच वटा जिल्लामा सो तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले काठमाडौं, चितवन, मकवानपुर, नुवाकोट र धादिङ्ग जिल्लामा कृषि तथा...