काठमाडौंं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गरेको छ । लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो । लघुवित्तले ३ करोड ५०...
काठमाडौँ । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशतले बढी ...
काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सको ब्ल्याक डाइमन ग्रुपले बागमती प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडर्सको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान तथा एजेन्सी म्यानेजर र एमडीआरटी २०२५ लाई सम्मान कार्यक्रम गरेको छ। काठमाडौंको कोटेश्वरस्थित ए वान पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राष्ट्रियस्तरका मोटिभेसनल प्रशिक्षक सन्तोष लामाले बिजनेस ग्रोथ र आफ्नो क्षमता विकास गर्नका लागि प्रशिक्षण प्रदान गरेका थिए ।...