काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार दुई उद्योगको काटिएको बिजुली पुनः जोडिदिएको छ। जीबी टेक्स्टाइल र जीबी टेक्स्टाइलले बक्यौताको पहिलो किस्ता तिरेपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ। यी दुवै उद्योग बुटवल वितरण केन्द्रअन्तर्गतका रहेका छन्। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट बिजुली लिएर महशुल नतिरेको भन्दै ताकेता गर्दै आएको थियो। ताकेताको बेवास्ता गर्दै महशुल नतिरेपछि पुनः लाइन नै काटि...
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। कात्तिक ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको ...
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ का लागि आफ्ना सेयरधनीलाई ४।७५ प्रतिशत बोनस सेयर र ०।२५ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यस्तै कम्पनीले प्रस्तावित लाभा।स पािरत गर्न साधारण सभा समेत डाकेको छ ।...