काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् । सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए । संघीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ, उनले भने, आगामी दि...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नै विभागीय मन्त्री र प्रधानमन्त्रीलाई चुनौति लिँदै उद्योगहरुको लाइन काटेका छन । महशुल अशुलउपर गर्ने नाममा उद्योगहरूमा नकाट्न उर्जान्त्री दीपक खड्का र प्रधानमन्त्री केपी ओलीले गरेको निर्देशनलाई उपेक्षा गर्दै उनले साँझ उद्योगहरूको लाइन काटेका हुन् । लामो समयदेखि चल्दै आएको डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादमा घिसि...
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरियो। यस लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको हो । एनआईएमबी पेवियरले ग्रा...