काठमाडौं । अर्थतन्त्र सुस्त भए पनि बैंक तथा वित्तिय संस्थाहरुको अवस्था भने राम्रो रहेको छ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कम...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिले नयाँ पद सिर्जनासहितको संगठनात्मक संरचना अर्थमन्त्रालयले स्वीकृत गरेको छ। अर्थ मन्त्रालयले आइतबार उप कार्यकारी निर्देशक पद सहितको संरचना स्वीकृत गरेको हो। स्वीकृत संरचना अनुसार प्राधिकरणमा हालको निर्देशक पदभन्दा माथि र कार्यकारी निर्देशक भन्दा तल रहने गरी २ जना उप कार्यकारी निर्देशक हुनेछन् । यसैगरी उपनिर्देशक तहमा पनि का...
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कोशी प्रदेश स्तरीय भेला सोमबार इटहरीमा सम्पन्न भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध अभिकर्ताहरुको व्यवसायिक सुरक्षा हकहित र एकताको निम्ति देशैभरी सातै प्रदेशमा कमिटी विस्तार गर्ने संघको अभियान अन्तर्गत कोशी प्रदेशमा पहिलो पटक कोशी प्रदेश स्तरीय कमिटी गठन गरिएको हो । संघले ७ गते २ नम्बर प्रदेशमा भेला आयोजना गर्ने भ...