काठमाडौँ । पञ्चकन्या ग्रुपको सिस्टर कन्सर्न उद्योग पञ्चकन्या स्टिलको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ का लागि सीआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको विज्ञप्तिमार्फत जनाएको छ । असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरे ।...
काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज कात्तिक ५ गतेबाट काठमाडौँमा शुरु हुँदैछ। यो सम्मेलन कात्तिक ९ गतेसम्म चल्नेछ। सम्मेलनका लागि आवश्यक सबै तयारी भइसकेको आयोजक समितिले जनाएको छ। होटल याक एन्ड यतीमा आयोजना हुने सम्मेलनमा विश्वभरका ५० भन्दा बढी मुलुकबाट बीमा, लघु बीमा, समावेशी बीमा र पुनर्बीमासम्बन्धी विज्ञहरुको सहभागिता रहनेछ। सम्मेलनमा गैरसरकारी संस्थाहरु, विकास–सहायता संस्थ...
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री विकासोन्मुख देशहरूको बीमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् । अक्टोबर ८ तारिखमा थाइल्याण्डको बैंककमा भएको एआईआरडीसीको वार्षिक साधारणसभाबाट क्षेत्री ट्रस्टीमा चुनिएका हुन् । उनी २०२४ देखि २०२६ सम्मका लागि एआईआरडीसीको बोर्डमा रहने छन् । एआईआरडीसीको ७ सदस्यीय सञ्चालक समिति...