काठमाडौं । बीमा तथा वित्तीय क्षेत्रका विज्ञ दिपप्रकाश पाण्डेलाई शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुन नियुक्त गरिएको छ । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । पाण्डेसँग बीमा क्षेत्रमा तीन दशकको अनुभव छ । शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछिानेलाई आज अदालतमा उपस्थित गराइने भएको हो । शुक्रबार रास्वपाको पार्टी कार्यालय काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराइने भएको हो । रव...
काठमाडौँ । असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण भएको धनजनको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै ९ अर्बको मागदाबी परेको छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूका विभिन्न बीमालेख बापत असोज २९ गतेसम्म सो बराबरको मागदाबी परेको हो ।बीमा प्राधिकरणमा सम्बन्धित कम्पनीले पठाएको मागदाबीसम्बन्धी विवरण अनुसार यसरी मागदाबी पर्नेमा १४ वटा इन्स्योरेन्स कम्पनी र चारवटा माइक्रो इन्स्योरेन्स कम्प...