काठमाण्डो । ९ वटा बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । धितोपत्र बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्ने ९ वटा बीमा कम्पनीमध्ये दुईले अनुमति पाइसकेका छन् । जसमध्ये एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्स रहेको छ । यी दुबै कम्पनीले साधारण सभा समते आह्वान गरेका छन् । हकप्रदपछि दुबै कम्पनीको तोकेको पुँजी पुग्नेछ । एलआइसी नेपालले ८८.४५ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको...
काठमाडौं । विश्वभर बढिरहेको अशान्तिकै कारण सुनको मूल्यमा दिनदिनै रेकर्ड ब्रेक भइरहेको छ । दशैं पछिको यो साता सुनको मुल्यले एक पछि अर्को नयाँ रेकर्ड कायम गरेको छ । विगत केही समय देखि उचाईतर्फ लागेको मुल्यले गत बुधबार, बिहिबार र पछिल्लो कारोकार भएको दिन शुक्रबार तीनै दिन एक पछि अर्को गर्दै नयाँ उचाई कायम गरेको हो । पछिल्लो साताहरू झै नेपाली बजारमा पनि यो साता सुनको मुल्य नयाँ उचाइमा पुगेको हो । साता...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले प्रधान कार्यालयसमेत १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा प्रदान गरिरहेको छ। कम्पनीका अनुसार ७ वर्षको अवधिमा बीमितले ५ अर्ब ८० करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन्। यसैगरी १४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गर्न स...