काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (SNLI)ले UKAS (United Kingdom Accreditation Service)बाट मान्यता प्राप्त Amtivo Limited, UKबाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणाली (Information Security Management System)मा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित...
काठमाडौं । उपहार यस्तो होस् जसले जीवनभर याद दिलाओस् । विवाह, जन्मदिन मा अनावस्यक घरायसि सरसामान दिईने सट्टामा बिमा पोलेसि उपहार दिईने बड्दो क्रम चलिरहेको छ, तर यश पटक भने अझ रोचक उपहार प्रदान गरिएको छ । मोरङ जिल्ला सुन्दर हरैचा १ निवासि छोरी चन्द्रकला श्रेष्ठ र ज्वाइँ गोपिलाल श्रेष्ठ लाई बडादशै को सुभ साईतमा टिका र जमरा सगै नगद दक्षिणा वा दाइजो को सट्टामा काका ज्ञान बहादुर श्रेष्ठ र काकि दुर्गा श्...
काठमाण्डौ । समता घरेलु लघुवित्तले साधारण सेयरको थप निश्कासन (एफपीओ) गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४।२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो । यो कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयरहिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ निश्कासन गर्...