काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ओखलढुंगा, धनकुटा र काठमाडौँको गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जनाएको छ । जसअनुसार प्रति परिवार ३० केजी चामल, दाल र नुन २÷२ केजी, तेल २ लिटर ...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। लघुवित्तले कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०....
काठमाडौं । मुलुक समस्यामा पर्दा मन फुकाउनेहरुको अझै कमी छैन । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे एक अर्ब भन्दा बढी रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ जम्मा भएको हो । यो हिजो असोज ३० गतेसम्म दाखिला भएको रकम हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा हिजोसम्ममा विद्याधर मल्लिकसहित दश सङ्गठित ...