काठमाडौं । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः३३ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ३६ मिनेटको साइत उत्तम रहेको छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मा...
काठमाडौं । असोज २६ गते, शनिबार, नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ८० पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ २० पैसा पुगेको छ। यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ६८ पैसा (बिक्रीदर) थियो। गत भदौ २१ गते डलर सो मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४६ रुपैयाँ ६६ पैसा र बिक्रीमा १४७ र...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म दशैंको टीका लगाइदिने भएका छन् । टीकाको कार्यक्रम राष्ट्रपति भवन शीतलनिवासमा हुनेछ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई तथा साढे ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने गरी समय निर्धारण गरिएको छ । राष्ट्रपति पौडेल ११ः३६ बजेको शुभसाइतमा ९४ वर्षीय दाजु डुण्डी...