काठमाण्डौ । सम्पत्तिको जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नेहरुले सम्पत्तिमा क्षति पुगेपछि माग दाबी गर्ने नै भए । बाढीपहिरोको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा सर्वाधिक सम्पत्ति बीमा र मोटर बीमाको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म कुल ३३४ वटा सम्पत्ति बीमा र १५६ वटा मोटर बीमाको दाबी परेको छ । प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम सम्पत्ति बीमातर...
काठमाण्डौ । दिनदिनै सुनको आउले आफ्नै रेकर्ड ब्रेक गर्दै अघि बढे पनि सुन किन्न तम्सिनेहरुको कमी छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आगामी वर्षको सुरुसम्ममा प्रतिऔंस ३ हजार डलर प्रति १० ग्राम पुग्न सक्छ । आगामी महिना सुनको भाउ अझै बढ्ने विज्ञहरु बताउँछन् । यो वर्ष सुनको भाउ प्रतिऔंस २७ सय डलर र अर्को वर्षको सुरुमा ३ हजार डलर पुग्न सक्नेछ । १ औंसमा २८।३५ ग्राम हुन्छ । भू–राजनीतिक तनाव, ब्याजदर कटौ...
काठमाडौं । नगदै हाे भनेर सुनमा लगानी गर्नेहरूले साेच्नु पर्ने भएकाे छ । सुनचाँदी धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो । तर, यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने केन्द्रीय बैंकले २०८३ असार मसान्तसम्म एकल ग्र...