काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्ष्यित गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले सन्देशमुलक भिडियो शुभकामना सार्वजनिक गरेको छ। पछिल्लो समयमा जलवायू परिवर्तनका कारण देखा परेको विपत्तीको अवस्थालाइ समेट्दै विपत्तीहरू हटेर जाओस् भन्ने कामना गरिएको छ। यसैगरी धार्मिक र जातीय सहिष्णुताको सवालमा सदियौं देखि भाइचाराको सम्बन्ध रहँदै आएकोमा यो अवसरमा अझै प्रगाढ बनोस भन्ने कामना गरिएको छ। विजय,सुख ...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो । सभा कात्तिक ७ गते, आम्रपालि ब्याङ्केट, बालुवाटार, काठमाडौंमा बिहान १० बजे बस्नेछ । सभाले पुँजी वृद्धि गर्न हाल कायम रहेको चुक्ता पुँजीको ६२।५६ प्रतिशतले हुन आउने ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट अरुण भ्याली हाइड्रोपावरले शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक १४ गते, बुधबार, होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतक...