काठमाडौं। कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरे नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कोषको अध्यक्ष डा। रामप्रसाद घिमिरे थिए। उनी एक महिनाअघि राजस्व सचिवबाट अर्थ सचिव भएका थिए। डा। रामप्रसादको ठाउँमा दिनेश राजस्वसचिव बनेका थिए। राजस्व सचिवलाई कोष सञ्चालक समितिको अध्यक्ष नियुक्त गरिंदै आए...
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा जीवन बीमकले साढे १८ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले साउनमा १८ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेशमा देखिएको छ। कुल व्यापारको ४२.६० प्रतिशत हिस्सा बागमतीमा देखिए...
काठमाडौं । अभियन्ता दुर्गा प्रसाईले सञ्चालन गरेको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह एमबीबीएसमा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारण...