आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी
beemaadmin
२०८१ भाद्र २२, शनिबार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना बीमिको असामयिक निधनपछि मृत्यु दाबी भुक्तानी गरेको छ । भदौ २० गते प्रदेश कार्यालय अत्तरिया शाखाका स्व बीमित देव सिंह महताको घरमै गएर मृत्यु दाबी गरको हो । सो रकमअत्तरिया शाखा प्रमुख लक्ष्मण महता, प्रदेश संयोजक किशोर कुमार मल्ल, धनगढी एरियाका एबिएम प्रेमलाल राना, चिफ एजेन्सी म्यानेजर नव उपाध्याय, एजेन्सी म्यानेजर जयन्ति कुमारी बिष्ट लगायतको टिम साथै वेदकोट ...