काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ। आजको दिन व्रतालुले शिव(पार्वतीको विशेष पूजा आराधना गर्दछन्। यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित वि...
काठमाडौं । शिखर इन्स्योरेन्सले बुझिलिन बाँकी बीमा दाबी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै बुझिलिन दाबी लिन आउन बाँकी बीमितलाई यस्तो आग्रह गरेको हो। बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८१ जेठ १६ गतेदेखि २०८१ भदौ १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको ...
काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८१–८२ का लागि नयाँ बोनसदर घोषणा गरेको हो। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरुमा चालु आर्थिक वर्षका लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ बोनसदर कायम गरिएको जनाएको छ। साथै, बोनसदर बीमांकीय मूल्यांकनका आधार...