काठमाडौं । सत्ताको स्वार्थको कोपभाजनमा परेको धितो पत्र बोर्ड अझै नेतृत्व विहीन अवस्थामै छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः सुरु हुने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नियुक्ति प्रक्रिया अघि बढाउने निर्देशन दिएको बताइएको छ । जसमा नयाँ प्रक्रिया सुरु गर्ने भन्दा पनि पुरानै प्रक्रियालाई अघि बढाउने गरी अर्थमन्त्रीको निर्देशन छ। पछिल्लो समय मन्त्रालयले अदालतमा मुद्दा विचा...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष रतन लाल केडिया , संचालक समितिका सदस्यहरू , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च...
काठमाडौं । वित्तीय क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव संगालेका ईश्वर पोखरेललाई नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो । थप भएको कार्यकाल भदौ १६ गतेदेखि लागू हुनेछ । पोखरेलसँग साबिक युनाइटेड इन्स्योरेन्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेको अनु...