काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीले लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टममार्फत रकम भुक्तानी गर्ने भएकाले सेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न अनुरोध गरेको हो । हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरूल...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रत्येक वर्ष हुने तीनदिने कार्यक्रम ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो। ‘सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा’ भन्ने नाराका साथ सञ्चालन गरिएको यस कार्यक्रम भव्यताका साथ सम्पन्नभएको छ। सिटिजन लाइफले हरे...
हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी वा बुवाको मुखहेर्ने दिन भनिन्छ । यसको अर्को नाम गोकर्ण औंसी पनि हो । यस दिनको पहिलो काम कुशलाई घरमा ल्याउनु हो, दोस्रो काम आफूलाई जन्म र कर्म दिने बुवाको सम्मान गर्नु हो । सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू बिशेष प्रकृति र महत्वका छन् । त्यसमध्य पूर्णिमा र औसी पनि हुन् ।
औसीहरु मध्य कुशे औसी एक बिशेष र महत्वपूर्ण तिथि हो । यो पु...