काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले महासमिति बैठकमा राखेको चुनावअघि गठबन्धन गर्न नहुने प्रस्ताव पारित भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने निर्णय गरेको हो। पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्न सकिनेतर्फ नै निर्णय केन्द्रीत भएको छ, पार्टी प्रवक्ता डा प्रकाशशरण महतले...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाको आर्थिक वर्ष २०८०–०८१ को शाखा स्तरीय एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाले शाखा स्तरीय विभिन्न बिधामा उत्कृष्ट हुन सफल भएका ७० जना भन्दा बढी अभिकर्ताहरुलाई सम्मान गरेको महेन्द्रनगर शाखाका प्रमुख राजेन्द्र प्रशाद...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्बर १ मा स्थापना भएको एलआइसी नेपाल २४औँ वर्षमा प्रवेश गरेको हो । साढे दुई दशकको अवधिमा कम्पनीले निरन्तर रूपमा बीमित तथा सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्दै अग्रणी बीमा कम्पनीको छवि बनाउन सफल भएको छ । साथै देशभर जनतालाई बीमाबारे सचेतना बढाई बीमाको दायरा बढाउन एलआइसी नेपालको महत्वपूर्ण भूमिका र...