काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९÷८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।
कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) (सरल, बालश्री र सानिमा बाल सौगात) अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ,१० देखि ...
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। आइतबार बिहान ७ बजेतिर बस र ट्रक ठोकिँदा केही यात्रु घाइते भएका प्रहरीले जनाएको छ। मुग्लिनबाट चितवनतर्फ आउँदैै गरेको ग २ ख ११०८ नम्बरको ट्रक र चितवनबाट काठमाडौँ जाँदै गरेको आर ०१ टि ६३७२ नम्बरको भारतीय बस आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए। दुर्घटनामा ...
काडमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने भदौ १६ गते अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अ...