काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका ५ मा प्राङवुङ विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिलीप साबाका ११ वर्षका छोरा डिक्सन साबा र २ वर्षकी छोरी प्रिन्सा साबा रहेको वडाध्यक्ष भरत खपाङ्गीले बताए । उनका अनुसार २ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्को एक जनाको स्थानीय अस्पतालमा उपचार पछि जिल्ला अस्पताल पठाइएको छ । अहिले त्यस ठाउँमा अर्को ग्र...
काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गरेको एलआइसी नेपालले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले विशेष सुविधा भएको जीवन उत्सव योजना सार्वजनिक गरेको हो । बीमाङ्कको ३ गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गरिने , नियमित आर्जित बोनशको साथमा थप अतिरिक्त लाभ बोनश सुविधा र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकम सहित आर्जित बोनश प्रदान गरिने विशेषता भएको ...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ । निर्...