काठमाडौँ । निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध नेपाल सरकार पुनरावलोकनमा गएको छ । निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको हो । महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले उक्त पुनरावलोकन निवेदन मंगलबार सर्वोच्चमा दर्ता गराएको हो । सर्वोच्चले २०८१ असार १० गते निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड धुम्बाराही शाखाले हिमालयन आरोही अवार्ड सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार भएको कार्यक्रममा आर्थिक वर्ष २०८०–८१ मा विभिन्न बिधामा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता हरुलाइ सम्मान गरेको शाखा प्रमुख सबिता केसीले बताईन । कम्पनीका बागमती प्रदेश प्रमुख हरि प्रसाद ढुंगाना प्रमुख आतिथ, त्यसैगरी तालिम बिभाग प्रमुख हर्क बुढाथोकी विशिष्ट आतिथि,बगमती प्रदेश उपप...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाईफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनेश अमात्यले पाएका छन् । आइएमई लाइफमा गत साउनबाट अमात्य नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थिए । नायब प्रमुख कार्यकारी अमात्यलाई कम्पनीको सञ्चालक समितिले अर्को निर्णय नहुँदासम्मका लागि निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो । प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको कार्यकाल भद...