काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम ३६ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा आज बिहान १०।३० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९९ हजार ६८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापहरुका लागि ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा सम्पूर्ण कित...
काठमाडौं । बीमितले ज्यान गुमाएको एक हप्तामै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीको अत्तरिया शाखाले बीमितको ज्यान गएको १ हप्तामै घरमै गएर मृत्यु दाबी भुक्तानी दिएको हो । सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि कम्पनीले बीमितका आश्रित परिवारलाई १० लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो । बीमित दुर्गा बोहराको परिवारलाई कम्पनीको अत्तरिया शाखाले एक कार्यक्रमक...