काठमाण्डौ । आम्दानीमा संकुचन आउदा र खर्च चुलिदा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड घाटा व्यहोर्न बाध्य बनेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म २ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनी ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाउन सफल भएको थियो । कम्पनीको आम्दानीमा १४.१० प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको अन्त्यसम्म विद्युत बिक्रीबाट ४ करोड ६८ लाख रुपैयाँ कमाएको ...
काठमाडौं । भदौ २ गते, आईतबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यसदिन सुन प्रतितोला तीन हजार रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भईरहको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। गत साउन २९ गते मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५० ...
काठमाडौं । रिलायन्स स्पिनिङ मिलको आईपीओसम्वन्धी मुद्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामेलीमा राखेको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डलाई पत्र काट्दै सीआईबीले उक्त मुद्दा तामेलीमा राखेको जानकारी दिएको हो । बुकबिल्डिङ प्रणालीमार्फत पहिलो पटक सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको रिलाइन्सले कमजोर वित्तीय स्थिति हुँदाहुँदै महँगोमा शेयर बेच्न लागेको भन्दै सीआईबीमा उजुर परेको थि...