काठमाडौं । राजनीतिक अस्थिरतका कारण मुलुकको अर्थतन्त्र चलायमान हुन सकेको छैन । नयाँ गठबन्धनसँगै शेयर बजारमा केही सकारात्मक संकेद देखिए पनि अन्य क्षेत्र उस्तै छन् । यही बेला वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउनको तुलनामा भदौमा ११ वाणिज्य बैंकले ब्याजदर सामान्य घटाएका छन्। बैंकहरूले औसतमा ०.२१ प्रतिशतले ब्याज घटाएका छन्। तरलताा अधिक भइरहेको अवस्थामा वाणिज्य बैंकहर...
काठमाडौं । बिहीबार नेप्से परिसूचक ३००० विन्दुमा बन्द भएको छ। बैंकिङ्ग उपसमूहको परिसूचक बढेपछि यस दिन नेप्सेले ३००० विन्दु छोएको हो। इन्ट्रा डेमा यस दिन नेप्से ३००० विन्दुभन्दा माथि पुगेको थियो। यद्यपि, अन्तिम समयमा भने बिक्रीचाप बढेपछि ३००० विन्दुमा झरेको हो। १३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशत बढेको छ। सो उपसमूहका सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै परिसूचक...
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिएको छ। साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीले बैंकको ऋण चुक्ता गर्नका लागि हकप्रद निष्काशन गर्न लागेको बताएको छ। आयोगबाट स्वीकृत भई आगामी वार...