काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.२२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म...
काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्रि वितरण । आई.एम.ई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन कम्पनीले म∙लबार विभिन्न क्षेत्र प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्रि वितरण। आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थापनाको सातौं वर्ष पुरा गरे...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ६६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्ममा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ५०।०८ प्रतिशतको बढोत्तरी भएक...