काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत र कुल आम्दानी १२.३४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्...
सुर्खेत । जन्मदिन मनाउने विभिन्न तरिका र शैली छन् । पछिल्लो समय बीमा योजना उपहार दिएर जन्मदिन मनाउन थालिएको छ ।
लाखौं खर्च गरी विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा जोखिम र बचत दुवै प्रवृत्तिको विकास हुन थालेको छ । यसैक्रममा, तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ स्थायी ठेगाना भइ पञ्चपुरी नगरपालिका वडा नम्बर ४ बरैचे सुर्खेतमा बस्दै आउनु भएका धर्मर...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।प्रकाशित विवरणअनुसार कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको ५९ करोड ६२ लाख रुपैयाँको तुलनामा १३.४९ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ ...