काठमाण्डौ । नियामक निकायले तोके अनुसार बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा साढे ७ खर्ब रुपैयाँ लगानी गरेका छन् । १४ जीवन बीमा र १४ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म विभिन्न क्षेत्रमा ७ खर्ब ४८ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । जसमा जीवन बीमा कम्पनीहरुको मात्रै क्षेत्रगत लगानी ६ खर्ब ८२ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने निर्जीवन बीमकहरुले क्षेत्रगत लगानी ६६ अर्ब ३७ करोड रुपैयाँ ...
काठमाडौं । विश्व बजारमा यस साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । जसकारण नेपाली बजारमा पनि सुनको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको हो । विश्व बजारमा मध्यपूर्वमा बढ्दो तनावका बीच साताको शुरुका दिनमा बढेको मूल्य साताको बीचका केही दिन घटेर पछिल्ला दिनमा फेरि बढ्यो । अमेरिकी श्रम बजारमा देखिएको सुधार, अमेरिकी डलरको मजवुती जस्ता कारणले सुनको मूल्य घट्न सहयोग पुगेको बिश्लेषकहरुले बताएका छन्। शुक्र...
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले गत आव २०८०–८१ को चौथो त्रैमाससम्ममा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ६०.८४ प्रतिशतले बढेको छ । संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थ...