काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा र प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा...
काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारमा ३ कम्पनीको दबदबा देखिएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा वैदेशिक रोजगार म्यादी जीवन बीमा बजारको करिब ६० प्रतिशत हिस्सा ३ कम्पनीले ओगटेका छन् । गत आवमा उक्त बीमाअन्तर्गत ३ अर्ब १२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ । जसको ५८.१२ प्रतिशत हिस्सा सन नेपाल लाइफ, नेपाल लाइफ र आइएमई लाइफले कब्जा गरेका छन् । गत आवमा नेपालमा १० बीमा कम्पनीले उक्त बीम...
काठमाडौं । नुवाकोटको सुर्यचौर दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा गरेको पाइएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १८ करोड रुपैयाँ बराबरको गरेको बताइएको छ । दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरको १८ करोड रुपैयाँ बराबरको बीमा गरिएको छ भने यात्रूहरूको २० हजार अमेरीकी डलर र हेलिकप्टर पाइल...