काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजना ल्याएको छ । कम्पनीले सो बीमालेख श्रावण १७ गतेदेखि बिक्री सुरु गरेको जनाएको छ । बीमालेख अन्तर्गत १ महीना देखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाहरव्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय सुरु गर्नका आर्थिक स्...
काठमाडौं । पसिना बगाएर भन्दा पनि दुई नम्बरी गरेर छिटै धनी बन्ने सपनाले खाडलमा पुर्याउँछ । साउन १६ गते पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगोलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको प्रहरीले निष्कर्ष निकाल्यो । गहतराजले ४ वर्षदेखि मदिरा तथा किराना सामग्री पाइने सपिङ सेन्टर खोलेका थिए । घटनापछि उनले...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ४...