काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भए अनुसार धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि २० करोडको सीमा हटाएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु नहुने उल्लेख गरेका छन् । ...
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशतले घटी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंक...
कुनै पनि काममा मान्छे दत्तचित्त भएर लाग्यो भने उसले एकदिन अवश्य सफलताको शिखर चुम्नेछ । यस्तै बीमा क्षेत्रमा सफलताको चुचुरो चुमेकी एक पात्र हुन् केमुना (सारदा) ओडारी मैनालि । बिराटनगर माहानगरपालिका वाडा नम्बर ८ स्थायि घर हुने केमुना (सारदा)ओडारि मैनालि बिगत ७ वर्सअघि आईएमई लाईफ स्थापनासँगै कम्पनीसँग जोडिएर काम गर्दै आऊनु भएको छ । सुरुका वर्षको ईन्ट्रिमै केमुना सारदा ओडारिले बिरानगर साखाबाट सबै भन्द...