काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.८१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मम...
काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४...
काठमाडौं । पछिल्लो समय नेपालका विभिन्न जिल्लाहरुमा डेंगु संक्रमणका बिरामीहरु थपिँदै गइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७३ वटा जिल्लामा २ हजार ५० जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ। डेंगुको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्य मन्त्रालयले यसको रोकथाम तथा नियन्त्रणका लागि के(के काम गरिरहेको छ त ? मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयले डेंगुको रोकथ...