काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बिमा समिति र सम्बन्धित पक्षसँग छलफ...
नुरराज कँडेल
तत्कालिन बीमा समितिले बेला बखत काठमाडौं लगायत उपत्यका बाहिर पनि बीमा अभिकर्ता तालिम दिँदै आएको थियो । साथसाथै बीमकहरुले बनेपा, धुलिखेल, दक्षिणकाली लगायतका विभिन्न स्थानका रिसोर्ट तथा होटलहरुमा अभिकर्ता तालिक सञ्चालन गर्दथे । उक्त तालिमबाट उत्साहित बनेका अभिकर्ताहरुको गुणस्तर राम्रो हुन्थ्यो । किनकि तालिममा बीमा पोलिसी, आचार संहितासहित बीमाको उद्देश्यका बारेमा प्रष्ट पार्दै फाइद...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनीबाट आफ्नो नाममा रहेको सेयरहरू बिक्री गर्नका लागि निवेदन आएपछि कम्पनीले बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम बिक्री प्रक्रिया अघि बढाएका कम्पनीले...