काठमाडौं । जीवन बीमक सूर्यज्योति लाइफ इस्स्योरेन्सले गत आर्थिक वर्षमा बीमा व्यवसायमा उत्कृष्ट योगदान पुर्याउन सफल अभिकर्ताहरुको नामावली सार्वजनिक गरेको छ । सेल्फ कोड अर्थात् आफूले व्यक्तिगत पहलमा जीवन बीमालेख बिक्री गरेर बीमाशुल्क आर्जन गर्न सफल देशभरबाट चुनिएका ५० जना उत्कृष्ट अभिकर्ता छन् । उत्कृष्ट पचास अभिकर्तामध्ये करिब पचास प्रतिशत महिला अभिकर्ता रहेका छन् । कम्पनीले प्रकाशन गरेको सेल्फ बिज...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११३ अङ्कले बढेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारका दिन नेप्से परिसूचक ११३.४२ अङ्कले बढेर २६८१.५६ बिन्दुमा अडिएको हो । यस दिन बजारमा ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार तीव्र उछाल आएको बजारमा आज बैङ्कहरूको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ । यस दिन नेपाल इन्भेस्टमेन...
काठमाडौं। यहाँ सत्तापक्षका नेताहरुलाई अप्ठ्यारो पाने सुरक्षाकर्मी लखेटिन्छन् । भन्न त नेताहरुले अब भ्रष्टाचारका कुनै पनि घटनालाई छाडिन्न भन्छन् तर आफूलाई असहज हुने देखे भने प्रशासनमा आफूनिकट मानिस ल्याएर पनि आफू र आफन्तलाई बचाउने चलन नयाँ होइन । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका प्रहरी अधिकृतमाथि सरकारले सरुवाको डन्डा चलाएको छ। प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीलाई विशेष ब्युरोको...