काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानीमा राम्रो सुधार देखिएको छ । संस्थाले गत आव २०८०–८१ को चौथो त्रैमाससम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १६ लाख ७६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा १ हजार ४४९ प्रतिशतले बढेको छ । संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भए...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको विद्यमान २० करोडको सीमा खारेज गरेको छ । यसअघिको मौद्रिक नीति र मौद्रिक नीतिको त्रैमासिक समीक्षाले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा ४–१२ हुँदै १५–२० मा पुर्याएको थियो । तर, सेयर धित कर्जामा कुनै सीमा राख्न नहुने चौतर्फी आवाज उठाएपछि अन्ततः केन्द्रीय बैंक सीमा खारेज गर्न बाध्य भएको हो । धितोपत्र बजारमा बै...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घटाउने गरी मौद्रिक नीति ल्याएको छ। केन्द्रीय बैंकले नीतिगत दरहरुलाई घटाएर बैंकहरुलाई ब्याजदर घटाउन थप प्रोत्साहन गरेको छ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरेको छ । यस्तै नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ। ब्याजदर कोरि...