काठमाण्डौ । आरती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा दिनको २ बजेदेखि ५ बजेसम्म सभा आयोजना निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सोबाट प्राप्त हुने रक...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले स्वर्गीय टिकाराम बिकको परिवारलाई घरमै पुगेर मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको छ । सिटिजन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखामा बीमा गरेका टिका राम बिकको मृत्यु भएसँगै कम्पनीले मृत्यु दावी भुक्तानी वापतको रकम परिवारलाई हस्तान्तरण गरिएको हो । बाग्लुङ नगरपालिका वडा नम्बर ७ घर भएका मृतकका परिवारलाई घरमै पुगेर ५ लाख ९५ हजार ५०० रुपै...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन ललितपुर लुभुमा रहेको लुभु पार्टी प्यालेस एण्ड क्याटरिङमा दिउँसो १२।३० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा एफपीओ निष्कासनमार्फत थप भएको सेयरसहित कायम चुक्तापूँजी ९१ कर...