काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो । मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन्...
काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२ अंकले बढेको छ । कारोबार सुरु भएको समयमा घटेपनी अन्तिम समयमा परिसूचक बढेर बन्द भएको हो । मौद्रिक नीतिको पूर्वसन्ध्यामा १.२६ प्रतिशत बढ्दा परिसूचक २५६८.११ अंक पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको ३ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १४३ कम्पनीको सेयर...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमा दाबी बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराइ वैदेशिक रोजगारमा मलेसिया गएका बीमित कमल बुढाथोकीको हृदयघात भई उपचारको क्रममा मलेसियामै मृत्यु भएको थियो । कम्पनीले निजको परिवारलाई बीमा दाबी बापतको १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीको शाखा नयाँ बानेश्वर शाखा प्रमुख तेजेन्द्र सुबेदीले सो रकम वापतको चेक हस्त...