काठमाडौं । बधुबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको बीमा प्रभु इन्स्योरेन्सले गरेको खुलेको छ । प्रभु इन्स्योरेन्सका एक उच्च अधिकारीले उक्त जहाजको बीमा आफ्नो कम्पनीमा भएको स्वीकार गरे । सौर्यको सीआरजे २०० जहाज प्राविधिक परीक्षणका लागि पोखरा जाने क्रममा ११ः११ मा दुर्घटना भएको थियो । जहाज खसेर आगलागी भएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने जहाजका क्याप्टेनबाह...
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधि...
काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उ...