काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आव २०८०–८१ को चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाका साथ–साथै बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । बैंकले स...
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आगामी साउन २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँबराबरको १ः१।५ अनुपातमा रु।१०० अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएसस...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काटेका ६ वटै उद्योगमा लाइन जडान गरेको छ। मंगलबार साँझ ९ बजेअघि सबै उद्योगमा लाइन जडान गरिएको उर्जा मन्त्राएका एक अधिकारीले जानकारी दिए। प्राधिकरणले लाइन जडान गरी उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई जानकारी दिइसकेको छ। मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो। बैठकमा सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखे पनि बाँकी सदस्य ल...