काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने साउन ८ गते अन्तिम दिन रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्नेरगाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी...
काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३६ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी भदौ ७ गते बिहान १०।३० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस स...
काठमाडौँ । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले युनिग्लोबल ग्रुप अफ कम्पनी (शैक्षिक संस्थामा) लगानी हाल्ने भएको छ । कम्पनीले युनिग्लोबलको छाता संस्था प्रोफेसनल एजुकेशनस् लि।मा ३५.३२ प्रतिशत सेयर स्वामित्व रहने गरी ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ र युनिग्लोबल हाइयर सेक्टरी स्कुल काठमाडौँ लिमा ४७.६२ प्रतिशत सेयर स्वामित्व रहने गरी १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँ बराबरक...