काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडल अर्थात निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५।९८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो। ...
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरको छ । कम्पनीले बर्दिबास १२ स्थित बिजलपुराकी ६४ वर्षीय मृतक रामरतीदेवी सदाको परिवारलाई बीमा दाबी वापतको रकम १ लाख रुपैयाँ भुक्तानी गरेको हो । ज्वरोले ग्रस्त भई रामरतीदेवी सदाको असार २ गते मृत्यु भएको थियो । उक्त दाबी वापतको रकम नगरपालिकाकी उपप्रमुख तारादेवी महतो, १२ र १४ नं का वडाध्यक्षहरू रामकिशोर साह तथा विजय महतो र लिवर्टी मा...
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । गत साता हालसम्मकै उच्च अर्थात प्रतिऔंस २ हजार ४८३ डलर पुगेको सुनको मूल्यमा व्यापक गिरावट आएको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १.६८ प्रतिशत अर्थात प्रतिऔंस ४१.०५ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४००.७८ डलरमा झरेको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य १.८१ प्रतिशत अर्...