काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । संस्थाको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । उक्त सभा साउन १९ गते शनिबारका दिन बिहान ११ बजे थापाथलीमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा सभा आयोजना हुनेछ । उक्त सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन सेयर (आईपीओ) को ...
काठमाडौं । साउन २४ गतेदेखि हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद श...
काठमाडौं । कृषि विकास बैंकका उपमहाप्रबन्धक डीजीएम दीर्घबहादुर अर्यालसहित ३४ जना कर्मचारीले राजिनामा दिएर बाहिरिएका छन् । बैंकका उपमहाप्रबन्धक दीर्घ बहादुर अर्याल, वरिष्ठ शाखा प्रमुख बेदानन्द दाहाल र लोकराज ओझा, शाखा प्रमुख कृष्णशंकर घिमिरेसहित ३४ जनाले राजीनामा दिएर बाहिरिएका बैंकले जनाएको छ । सरकारले कर्मचारीहरू अवकाश हुँदा उपदानबापतकको रकममा १५ प्रतिशत कर लगाउने भएपछि एकैपटक धेरै संख्यामा कर्मचा...