काठमाडौं । दिनदिनै आफ्नै रेकर्ड ब्रेक गर्दै सुन आकासिनेक्रम जारी छ । नेपाली बजारमा यो साता सुनको मुल्यले एक पछि अर्को गरी नयाँ रेकर्ड राख्यो । बुधबार सुन तोलाकै एक लाख ४९ हजार ५०० रूपैयाँ पुगेर ऐतिहासिक उचाइमा पुग्यो । यो मूल्य हालसम्मकै महंगो हो । यस साताको चार दिन सुनको मूल्य निरन्तर बढेको थियो । यो साता सुनको मूल्य बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य साताको पहिलो ...
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ। रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ। कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ गरिएको थियो। आव २०८०–०८१ को अवधिमा इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रूपमा दिगोपनको वृद्धि...
काठमाडौं । सरकार परिवर्तनसँगै नेपाल धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई दिइएको छ। अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव बराललाई दिएका हुन्। बरालले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यसअघि धितोपत्र बोर्डमा नेकपा माओवादी केन्द्र पक्षधर मानिने अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार राना रहेका थिए। नेकपा एमालेका अध्यक्ष के...