काठमाडौं । आजदेखि १० वटा निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने भएका छन्। २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ। स्वास्थ्य बीमा बोर्डसंग भएको सम्झौँता अनुसार नै यी संस्थाले आजबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउनेछन्। बीमा बोर्डका अनुसार सेवा दिने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू भएका ती अस्पतालहरुम...
काठमाडौं । निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक वर्षको अवधिमा ४ अर्ब ७८ करोड रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०–८१ मा बीमा व्यवसायमार्फत् यो रकम आर्जन गरेको हो । यो बीमकले अघिल्लो आव २०७९–८० मा ३ लाख २९ हजार ९९६ वटा बीमालेखको बिक्रीमार्फत् कुल ४ अर्ब ५८ करोड २० लाख ३० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कुल बीमाश...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमइ लाइफ इन्स्योरेन्सले गत असार महिनामा ३ करोड ३६ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार असार महिनामा भुक्तानी गरिएको दाबीमध्ये सर्वाधिक रकम वैदेशिक रोजगार बीमा अन्तर्गत भुक्तानी गरिएको छ। गत आव २०८०।८१ को अन्तिम महिना असारमा वैदेशिक रोजगार बीमालेख अन्तर्गत १ करोड ६६ लाख ५० हजार रूपैयाँ भुक्तानी गरेको छ। यसैगरी सावधिक प्र...