काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद सम्हालेको दोस्रो दिन नै उद्योगीहरुसँग भेट गर्दै निजी क्षेत्रमैत्री नीति अघि सारिने बताएका छन्। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारविना विकास सम्भव नभएको बताउँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका हुन्। निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त ...
काठमाडौं । पुँजी बजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारको प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास तथा स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताएका छन् । धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका पदाधिकारीहरुसँगको भेटघाटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
यसकासाथै, धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री ...
काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिनको वृद्धिसँगै नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। यस दिन नेप्से परिसूचक ७०।१८ अंक बढेर २३१०।५९ विन्दुमा पुगेको छ। यो पछिल्लो २६ महिनायताकै उच्च विन्दु हो। यस अघि २०७९ बैशाख २९ गते, नेप्से २३५०.४२ विन्दुमा बन्द भएको थियो। सोपश्चात इन्ट्राडेमा पनि नेप्सेले २३०० विन्दु नाघेको थिएन। यस दिन सेन्सेटिभ इण्डेक्स १२.३३ अंक बढेको छ भ...