काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप एफपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४६ हजार ७२९.५४ कित्ता सेयर निष्कासन गर्न लागेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपियाँमा पुँजी संरचना सं...
काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा।डा।सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभाले १४.७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । उक्त सभाले आर्थिक बर्ष २०७९–८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । त्यसैगरी, आव २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गर...
काठमाण्डौ । आर्थिक वर्षको शुरुवात साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका २० वटा वाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.७४ प्रतिशत कायम भएको छ । असार महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८७ प्रतिशत थियो । यसरी साउन महिनाका लागि ...