काठमाडौं । इङल्यान्डलाई पराजित गर्दै युरो कप २०२४ को उपाधि स्पेनले उचालेको छ। आइतबार राति बर्लिनको अोलम्पियाड स्टेडियममा भएको फाइनलमा इङल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो। योसँगै स्पनेले चौथो पटक युरोकपको उपाधि उचालेको हो। स्पेनले सन् १९६४, २००८, २०१२ पछि यसपटक युरो कपको उपाधि हात पारेको हो। इङल्यान्डविरुद्ध स्पेनले दुई पटक अग्रता बनाएको थियो। खेलको ४७ औँ मिनेटमा निको...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड प्रदान गरिएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर सञ्जय अर्यालले यी अवार्डहरूले कम्पनीको नयाँ मापदण्डहरू बनाउन र सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको बताए । यी दुवै अन्तर्र...
काठमाडौं । प्रिओपन सेसनबाटै दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२।९७ अंकले बढेर २२५७।५९ बिन्दुमा रोकियो । आज प्रि(ओपन सेसनमै १ लाख ८० हजार ५१ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ करोड ८२ लाख ७३ हजार रूपैयाँको कारोबार भएको थियो । भने, शेयर बजार खुलेको २ मिनेटमै ८६ अंकले बढेर २२९० बिन्दुमा पुगेको थियो । आइतबार २ करोड २० लाख ४७ ह...